Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जानाै आज शुक्रबारकाे माैसम कस्ताे रहने छ ?


ग्लोबल पाना
शुक्रबार, माघ २० २०७९
  • 216
    SHARES

  • images
    जानाै आज शुक्रबारकाे माैसम कस्ताे रहने छ ?

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भने देशका पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

    images
    images
    images

    तराईका भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउसो पनि प्रदेश नं. १ र गण्डकी प्रदेशका भूभागहरूमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ, भने राति प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

    आगामी ३ दिनको मौसम पूर्वानुमा नगरेको महाशाखाले ३ दिन नै मौसम सफा रहने जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ