Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नामी बक्सको नयाँ संस्करण नाडा अटो शोमा सार्वजनिक हुँदै


ग्लोबल पाना
सोमबार, भदौ ८ २०८३
  • 172
    SHARES

  • images
    नामी बक्सको नयाँ संस्करण नाडा अटो शोमा सार्वजनिक हुँदै

    काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो । यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ ।

    images
    images
    images

    नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामीसवारी साधन सञ्चालनमा आइसकेका छन् । यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ।नामी भिगोइ२को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

    नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्यनाडा अटो शो २०२६मा सार्वजनिक गरिनेछ। नयाँ नामीबक्स आउँदैछ । अब अझ धेरै कुराको प्रतीक्षा गर्नुहोस् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ