Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्ताे रहेकाे छ आजकाे मौसम


ग्लोबल पाना
सोमबार, फागुन १ २०७९
  • 227
    SHARES

  • images
    यस्ताे रहेकाे छ आजकाे मौसम

    काठमाडौं । आज सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज राति प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले सोमबार जारी सूचनामा उल्लेख छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ