Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

थाहा पाउनुहोस् कस्तो रहला आजको मौसम


ग्लोबल पाना
बुधबार, फागुन १० २०७९
  • 259
    SHARES

  • images
    थाहा पाउनुहोस् कस्तो रहला आजको मौसम

    काठमाडौं । देशमा हाल उल्लेखनीय वायु प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाको भनाइ छ ।

    images
    images
    images

    प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, बुधबार राती  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ