Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आजको तरकारी तथा फलफूलको मूल्य


ग्लोबल पाना
बिहीबार , जेठ २५ २०८०
  • 241
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्य

    काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १६० रुपैयाँ, कुरीलो प्रतिकेजी १८०, काउली स्थानिय प्रतिकेजी मूल्य ६० रुपैयाँ,आलु रातो ४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

    images
    images
    images

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ, चमसूरको साग रू ११०,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १०० रुपैयाँ,अदुवा प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ।

    समितिका अनुसार खरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३८० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३१५ रुपैयाँ, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ