Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय सभा बैठकमा बिनियोजन विधेयक प्रस्तुत हुने


ग्लोबल पाना
शुक्रबार, असार १५ २०८०
  • 217
    SHARES

  • images
    राष्ट्रिय सभा बैठकमा बिनियोजन विधेयक प्रस्तुत हुने

    काठमाडौं। राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ः३० बजे बस्नेछ।

    images
    images
    images

    आजको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बिनियोजन बिद्येयक २०८० को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बिनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

    यसैगरी विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ।

    मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ