Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्तो रहनेछ आजको मौसम


ग्लोबल पाना
बुधबार, साउन ३ २०८०
  • 398
    SHARES

  • images
    यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूणर् बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    images
    images
    images

    देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राति भने कणर्ाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूणर् बदली रही बाँकी भू-भागका आंशिकदेखि  सामान्य बदली रहनेछ।

    कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ