Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दिल्लीको एम्स अस्पतालमा आगलागी


ग्लोबल पाना
मंगलबार, साउन २३ २०८०
  • 217
    SHARES

  • images
    दिल्लीको एम्स अस्पतालमा आगलागी

    काठमाडौं । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा आगलागी भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार एम्सको एन्डोस्कोपी कोठामा आगलागी भएको हो । दिल्ली फायर सर्भिसका अनुसार आगो निभाउनका लागि छवटा दमकल (फायर इन्जिन) घटनास्थलमा पुगेका थिए।

    images
    images
    images

    घटनास्थलका तस्विर र भिडियोमा एम्स भवनबाट धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारणबारे जानकारी आउन सकेको छैन । आगलागीबाट कुनै क्षति भए नभएको जानकारी आएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ