Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अगष्ट १५ मा क्यालिफोर्निया बासी नेपालीहरुसँग भेटघाट कार्यक्रम : च्याप्टर उपाध्यक्ष क्षेत्री


ग्लोबल पाना
बुधबार, साउन २४ २०८०
  • 924
    SHARES

  • images
    अगष्ट १५ मा क्यालिफोर्निया बासी नेपालीहरुसँग भेटघाट कार्यक्रम : च्याप्टर उपाध्यक्ष क्षेत्री

    अमेरीका । गैर आवासीय नेपाली संघ अमेरिका (NRNA) काे २१,२२ जुलाई २०२३ मा सम्पन्न निवार्चनमा क्यालिफोर्निया च्याप्टरकाे उपाध्यक्ष पदमा निर्वाचित बासु क्षेत्रीले १५ अगष्ट २०२३ मा Tpc harding park, Daly city मा दिनकाे १ बजे क्यालिफोर्निया बासी सम्पूर्ण नेपालीहरुलाई भेटघाट कार्यक्रमकाे आयाेजना गर्दै सम्पूर्णमा निमन्त्रणा समेत गर्नु भएकाे छ ।

    images
    images
    images

    उहाँले क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा निर्वाचित गराउनु हुने सम्पुर्ण अग्रज व्यक्तित्वहरु लयाएत साथीहरु बिचमा आफु स्वयम् उपस्थित रहि यहॉंहरु सामु निर्वाचनका समयमा गरेको बॉंचाहरु प्रति कटिबद्ध गर्ने बताउनु भएकाे छ ।

    क्षेत्रीले निर्वाचनकाे समयमा गरेका आफ्ना बॉंचाहरुलाई स्मरण गर्दै आफ्ना मतदाताहरुवाट आशिर्बाद ग्रहण गर्ने उद्देश्यले याे कार्यक्रम राखेकाे जनाउदै सम्पूर्णमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा समेत गर्नु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ