काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थति छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थति न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम वज्ञिान वभिाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशकि देख िसामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बनिी, कर्णाली र सुदूरपश्चमि प्रदेशका थोरै स्थानहरूमा हल्का देख िमध्यम वर्षा भइरहेको छ।
दउिँसो देशभर सामान्यदेख िपूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बनिी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देख िमध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बनिी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहति भारी वर्षाको समेत सम्भावना रहेको छ।
रात िभने देशभर सामान्यदेख िपूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेख िमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहति भारी वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देख िमध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी , लुम्बनिी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहति भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहरिो, भू क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृष,ि दैनकि जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुवधिा, जोखमि वा क्षतबिाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


