Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


ग्लोबल पाना
बुधबार, भदौ २० २०८०
  • 311
    SHARES

  • images
    आज थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    images
    images
    images

    कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति भने  कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ