Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माग्यो त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स


ग्लोबल पाना
शुक्रबार, भदौ २२ २०८०
  • 343
    SHARES

  • images
    माग्यो त्रिवि शिक्षण अस्पतालले  ५० जना स्टाफ नर्स

    काठमाडौं। त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीणर् भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

    आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ। आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।

    हेर्नुहोस् विज्ञापनः

    tu hospital.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ