Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा


ग्लोबल पाना
शुक्रबार, असोज १२ २०८०
  • 276
    SHARES

  • images
    आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

    बिराटनगर। कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिइएको छ। कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिइएको हो।

    images
    images
    images

    हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ