Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डीभी आवेदन खुल्यो, यसरी भर्नुहोस्


ग्लोबल पाना
बिहीबार , असोज १८ २०८०
  • 377
    SHARES

  • images
    डीभी आवेदन खुल्यो, यसरी भर्नुहोस्

    काठमाडौं। सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुलेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो।

    images
    images
    images

    यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ। अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ। डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन्।

    डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ