Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्‍न


ग्लोबल पाना
शुक्रबार, मंसिर २९ २०८०
  • 327
    SHARES

  • images
    नेशनल फण्डको वार्षिक साधारण सभा सम्पन्‍न

    काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले यही मंसिर २८ गते प्रथम वार्षिक साधारण सभा सम्पन्‍न गरेको छ। होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आ.व. २०७९/८० को मुनाफाबाट ४.२१% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    images
    images
    images

    स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ।

    नेशनल फण्ड विभिन्‍न संगठीत संस्थाहरुको ७५% भन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्‍त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ