काठमाडौं । BYD DOLPHIN ब्राजिलको सबैभन्दा बढी पुरस्कृत बिद्ध्युतिय गाडी हो। ब्राजिलमा लन्च भएको ६ महिनामानै BYD DOLPHINले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ। BYD DOLPHIN वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ।BYD ले २०२३ मा ब्राजिलमा मात्रै ५००० भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरुमा बिद्ध्युतिय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।
सम्पूर्ण बिद्ध्युतिय कारहरुको दाँजोमा, BYD DOLPHIN अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा BYD Dolphin ले पुष्ठि गरेको छ।
BYD का अध्यक्ष Tyler Li भन्छन, “BYD DOLPHIN ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम-चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । बिद्ध्युतिय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनुनै हाम्रो लक्ष्य हो ।“
नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै BYD DOLPHIN ले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। ती हुन्:
|
अटो इस्पोर्ट म्यागजिन: २०२४ कार ओफ द यर
|
UOL कारोस अवार्ड हाइलाइट ओफ द यर इलेक्ट्रिक ह्याच। |
Mobilidade Estadão 2024 Award बेस्ट इलेक्ट्रिक कार जर्नल दो कारो च्वाइस
|
|
|
ट्रेन्ड कार २०२३ (टेरा/गाइड द कारो) इलेक्ट्रिक कार
|
पर्चेस अफ द इयर २०२४ (मोटर शो) इलेक्ट्रिक अप टु रू. २००k (ब्राजिलियन रियाल).
|
L’auto Preferita (Carsughi Portal) बेस्ट इलेक्ट्रिक अप टु रू. २००k (ब्राजिलियन रियाल).
|
|
|
कार अवार्ड्स ब्राजिल (कार म्यागजिन) बेस्ट इलेक्ट्रिक कार
|
टोप कार टिभी बेस्ट इलेक्ट्रिक अप टु रू. २००k (ब्राजिलियन रियाल) |
||
BYD DOLPHIN सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको बिद्ध्युतिकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


