Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जतीको मुद्दा हाले


ग्लोबल पाना
मंगलबार, पुस १७ २०८०
  • 299
    SHARES

  • images
    रवि लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जतीको मुद्दा हाले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् ।

    images
    images
    images

    कान्तिपुरले पछिल्लो समय सहकारीको रकम हिनामिना गरेको आरोपसहित प्रकाशित गरेको समाचारमा आफ्नो नाम मुछेर आफ्नो चरित्रहत्या गरेको भन्दै लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हालेका हुन् ।

    लामिछानेले आज काठमाडौं जिल्ला अदालतमा कान्तिपुरविरुद्ध मुद्दा दायर गरेको रास्वपाका उपसभापति डिपी अर्यालले जानकारी दिए । लामिछाने स्वयंले पनि सामाजिक संजालमार्फत यसको जानकारी दिएका छन्

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ