Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीले गरे बाचा पूरा, विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट भिसी नियुक्त हुन


ग्लोबल पाना
शुक्रबार, पुस २० २०८०
  • 308
    SHARES

  • images
    प्रधानमन्त्रीले गरे बाचा पूरा, विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट भिसी नियुक्त हुन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका सन्दर्भमा गरेको बाचा पूरा गरेका छन् ।

    images
    images
    images

    केही समय अघि उनले विश्व्विद्यालयमा राजनीतिक भागवण्डा होइन क्षमताका आधारमा नियुक्ति गर्ने बाचा गरेका थिए । नभन्दै सरकारले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने भएको छ ।

    खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गर्न शुक्रबार मात्रै सरकारले खुला दरखास्त आह्वान समेत गरेको हो । योग्यता पुगेका जो सुकैले अब प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ