Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनएमबि बैंकद्वारा नयाँ अस्पताल वार्ड निर्माणका लागि आर्थिक सहयोग


ग्लोबल पाना
आइतबार, पुस २२ २०८०
  • 367
    SHARES

  • images
    एनएमबि बैंकद्वारा नयाँ अस्पताल वार्ड निर्माणका लागि आर्थिक सहयोग

    काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउँनेछ । 

    images
    images
    images

    एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र KIOCH का अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको  छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ ।   एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ । 

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ