Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल उद्याेग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिबेशन माघ २० गते पोखरामा हुने


ग्लोबल पाना
सोमबार, माघ ८ २०८०
  • 411
    SHARES

  • images
    नेपाल उद्याेग तथा व्यवसायी महासंघ गण्डकीको  प्रथम  अधिबेशन माघ २० गते पोखरामा हुने

    पोखरा । नेपाल उद्याेग तथा ब्यबसायी महासंघ गण्डकीको अधिबेशन माघ २० गते पोखरामा आयोजना हुने भएको छ ।

    images
    images
    images

    उक्त अधिबेशनको ने क पा (एमाले) का उप महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्जीब बहादुर कोइरालाले जानकारी दिए।

    अधिबेशनमा अर्थबिद तथा पूर्ब अर्थमन्त्री डाक्टर युबराज खतिवडा सहितको सहभागिता रहनेछ ।गण्डकी प्रदेशका ११ जिल्ला र सम्पूर्ण पालिकाबाट करिब चार सय प्रतिनिधि सहभागी हुने कोइरालाले उल्लेख गरे।

    अधिबेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ