Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय सभा निर्वाचनको मतदान बालेनले गरे बहिष्कार


ग्लोबल पाना
बिहीबार , माघ ११ २०८०
  • 368
    SHARES

  • images
    राष्ट्रिय सभा निर्वाचनको मतदान बालेनले गरे बहिष्कार

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

    images
    images
    images

    उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन्। बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भइरहेको छ। बालेन कार्यव्यस्थताको कारण मतदानमा नगएको बुझिएको छ।

    यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ