Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

होण्डाले ल्यायो 'होण्डा छ साथ साथ'


ग्लोबल पाना
मंगलबार, माघ १६ २०८०
  • 320
    SHARES

  • images
    होण्डाले ल्यायो 'होण्डा छ साथ साथ'

    काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्ना ग्राहकवर्गका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। र, यस नयाँ योजनालाई  'होण्डा छ साथ साथ' शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि.ले जनाएको छ।

    images
    images
    images

    यस योजना अन्तर्गत अब ग्राहकवर्गले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद रु. ७००० सम्मको छुट पाउन सक्नेछन्। यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ