Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

होण्डाले ल्यायो, १२५ सीसीको मोटरसाइकल 'SP125' 


ग्लोबल पाना
बुधबार, माघ २४ २०८०
  • 382
    SHARES

  • images
    होण्डाले ल्यायो, १२५ सीसीको मोटरसाइकल 'SP125' 

    काठमाडौं । जनमानसमा अति लोकप्रिय होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधीहरु थप गरि बजारमा ल्याएको छ SP 125 BSVI , १२५ सीसी हर्स पावर रहेको यस मोटरसाईकल BSVI प्रबिधीयुक्त रहेको हुदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनिय तथा भरोसायुक्त बनाउन सफल हुनेमा होण्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकार टेडिङ्ग कम्पनी प्रा.लि ले लिएको छ ।

    images
    images
    images

    यस मोटरसाईकलमा रहेको बिषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने गर्दछ साथै आधुनिक प्रबिधीको ACG Starter ले सवारीबाट निस्कने झर्को आवाजलाई सुक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिने हुदा यात्रा अवधीभर चालकको मनोभावना प्रफुलित र सकारात्मक हुन जान्छ ।

    हृण्डलमै रहेको Engine Start Stop स्वीचले चालकको यात्रा सहजपुर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरिय LED हेडलाईटले जुनसुकै मौसम तथा परिस्थीतिमा ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति दिनेमा कम्पनी बिश्वास्त छ । ग्राहकको चाहना अनुसारको आर्कषक डिजाईन तथा रङ्गहरुमा उपलब्ध होण्डाको SP 125 ले युवा ग्राहकहरुका साथै पेशागत ब्यस्त दैनिकी भएका  ग्राहकहरुलाई समेत आर्कषित गर्न सफल हुनेमा कम्पनी बिश्वस्त रहेको छ ।

    नजिकको होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध QR कोड स्क्यान गरि सिमित अवधिको लागि मात्र रु. २,७८,९०० को प्रारम्भीक मुल्यमा SP 125 खरिद या बुकिङ्ग गर्न सकिने सहज सुबिधाको ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ