Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

फागुन १ गते सार्वजनिक बिदा नहुने


ग्लोबल पाना
सोमबार, माघ २९ २०८०
  • 377
    SHARES

  • images
    फागुन १ गते सार्वजनिक बिदा नहुने

    काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

    images
    images
    images

    सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ