Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सावधान ! दुषित हावाले फोक्सो र यौन जीवनमा असर


ग्लोबल पाना
आइतबार, मंसिर १८ २०७९
  • 213
    SHARES

  • images
    सावधान ! दुषित हावाले फोक्सो र यौन जीवनमा असर

    एजेन्सी । विषाक्त हावाले हाम्रो फोक्सो मात्र नभई हाम्रो यौन जीवनलाई पनि असर गरिरहेको हुन्छ । एशियाका १० सबैभन्दा प्रदूषित सहरमध्ये ८ वटा शहर भारतका छन् ।

    images
    images
    images

    भारतमा पनि ठूलो जनसंख्याले विषाक्त हावामा सास फेरिरहेको छ। एक तथ्याङ्क अनुसार दिल्लीका जनताले हावाबाट यति धेरै प्रदुषण श्वास गर्छन्, जुन ३३ चुरोट पिउने बराबर हो ।

    तर धेरै देशहरूले यो विषाक्त हावासँग लड्न प्रविधिको सहारा लिएका छन्। प्रदूषणले हाम्रो आज मात्र नभई भोलिलाई पनि नष्ट गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ