Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश निषेध


ग्लोबल पाना
सोमबार, फागुन ७ २०८०
  • 396
    SHARES

  • images
    प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश निषेध

    काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ।

    images
    images
    images

    गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा भित्र छिर्न नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर गेटमा उभिएका छन्। सूचना तथा प्रशारण विभागले उपलब्ध गराएको प्रेस पासले पनि प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन्।

    प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता उपस्थिति रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ