Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मधेश प्रदेशमा देखिएको खानेपानी समस्याको दिर्घकालिन समाधान गरिनुपर्छ : मन्त्री यादव


ग्लोबल पाना
शुक्रबार, फागुन ११ २०८०
  • 354
    SHARES

  • images
    मधेश प्रदेशमा देखिएको खानेपानी समस्याको दिर्घकालिन समाधान गरिनुपर्छ : मन्त्री यादव

    काठमाडौं । खानेपानीमन्त्री महेन्द्र राय यादवले मधेशमा खानेपानीको समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बैशाख, जेठसम्म मधेशमा पानीको हाहाकार मच्चिने भन्दै यसमा खानेपानी मन्त्रालय गम्भीर छलफलमा रहेको बताए ।

    images
    images
    images

    यस्तै उनले मधेश प्रदेशमा देखिएको समस्याको दिर्घकालिन समाधानको लागि खानेपानी आयोजना सञ्चालन गर्नेतर्फ उर्जामन्त्रीसँग पनि छलफल गरिरहेको भन्दै अल्पकालिन रुपमा समस्या समाधानको लागि आवश्यक बजेटको लागि अर्थ मन्त्रालयमा अनुरोध गरिएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ