Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सुन तस्करी आरोप लागेका गुरुङ पक्राउ


ग्लोबल पाना
सोमबार, फागुन १४ २०८०
  • 288
    SHARES

  • images
    सुन तस्करी आरोप लागेका गुरुङ पक्राउ

    काठमाडौं । प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका हुन् ।

    images
    images
    images

    दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ