Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आश्रममा बस्दै आएका ७ वर्षका दृष्टिविहीन वालककाे शंकास्पद मृत्यु


ग्लोबल पाना
सोमबार, फागुन १४ २०८०
  • 253
    SHARES

  • images
    आश्रममा बस्दै आएका  ७ वर्षका दृष्टिविहीन वालककाे शंकास्पद मृत्यु

    भक्तपुर । भक्तपुरको लोकन्थलीमा ७ बर्षको दृष्टिबिहिन बालकको पानी ट्याकीमा डुबेर मृत्यु भएको छ ।

    images
    images
    images

    लोकन्थलीस्थित बिपि नेत्र प्रतिष्ठानले अण्डरग्राउण्डको पानी ट्यान्कीमा खसेर गोरखा सिरानचोक ३ निवासी शिर्षक अधिकारीको मत्यु भएको खबरपछि परिवारले प्रमाण पुर्‍याउन माग गर्दै शव बुझ्न मानेका छैनन् ।

    भक्तपुर ठिमी प्रहरी बृत्तमा उजुरी दिएको मृतकका मामा तिलक खड्काले बताए । वालकको शव केएमसि भक्तपुरमा राखिएको खड्का बताउछन् ।

    दृष्टिविहीन वालवालिका राखेको वाल आश्रममा रिर्जभ ट्याङ्कीको ढकनी खोलेर राखिएको शंकास्पद रहेको उनको भनाई छ । वालक तीन महिनादेखि सो आश्रममा बस्दै आएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ