Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्वर्गिय आचार्यको उपचार गर्दा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री


ग्लोबल पाना
मंगलबार, फागुन १५ २०८०
  • 318
    SHARES

  • images
    स्वर्गिय आचार्यको उपचार गर्दा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् ।

    images
    images
    images

    उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व। आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्याएको योगदान अजर अमर रहने बताए । उनले उनका सिर्जनाहरू कालजयी रहने बताए ।

    प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ