Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

झापा ज्यामिरगढीमा प्लाई उद्योगमा आगलागी


ग्लोबल पाना
सोमबार, फागुन २८ २०८०
  • 456
    SHARES

  • images
    झापा ज्यामिरगढीमा प्लाई उद्योगमा आगलागी

    काठमाडौं । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    झापाको मेचीनगर-१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ