Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउसको विभिन्न स्किम


ग्लोबल पाना
मंगलबार, वैशाख २५ २०८१
  • 298
    SHARES

  • images
    विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउसको विभिन्न स्किम

    काठमाडौं । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । माता तीर्थ औँसी बहार भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न स्वादमा केक उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन विभिन्न स्वादका केकका साथ आमाको मुख हेरौ भन्दै नेपाल हाउस बालुवाटारले विभिन्न डिजाइन भराइटि र स्वादमा केक उपलब्ध गराउने भएको छ ।

    खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो क्लासको रेस्टुरेन्ट नेपाल हाउसका संचालक टीका गाैतमले आमालाई आजको दिन मात्र होइन, हरेक दिन सम्मान गर्नु आवश्यकता रहेको छ भन्दै आमाको मुख हेर्ने दिन आफूहरूले ताजा सफा एवं स्वादिलो आकर्षक केक उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

    उहाँले काठमाडौं उपत्यका भर फ्री होम डेलिभरीका साथ केक उपलब्ध गराउँदै आएको समेत बताउनुभयो ।

    माता तीर्थ औँसीको दिन पनि आफूहरू फ्री होम डेलिभरी गर्न तत्पर रहेको गाैतमले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ