Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कोशी र गण्डकीमा पानी पर्ने सम्भावना


ग्लोबल पाना
बुधबार, जेठ २ २०८१
  • 310
    SHARES

  • images
    कोशी र गण्डकीमा पानी पर्ने सम्भावना

    काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागकाअनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराईका भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, गण्डकी र कणर्ाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ