Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिरोको एक्सचेञ्ज मेला : जुनसुकै ब्रान्डका पुराना बाइक बजार मूल्यभन्दा ८ हजार बढीमा एक्सचेञ्ज


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 379
    SHARES

  • images
    हिरोको एक्सचेञ्ज मेला : जुनसुकै ब्रान्डका पुराना बाइक बजार मूल्यभन्दा ८ हजार बढीमा एक्सचेञ्ज

    काठमाडौं । हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले नेपालका लागि पहिलोपटक ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । यस योजना असार ६ गतेदेखि असार १५ गतेसम्म चल्ने जनाइएको छ । यस अवधिमा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजारभन्दा आठ हजार बढीको मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद दिनुकासाथै छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने सीजी मोटर्सले जनाएको छ ।

    एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, स्प्लेन्डर र जुमका दुई पांग्रे सवारी लिन सक्नेछन् । सीजी मोटर्सले विभिन्न स्थानमा ५० भन्दा बढी हिरो सोरुम सञ्चालनमा ल्याएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ