Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक तथा सफल व्यवसायी श्याम श्रेष्ठ सम्मानित


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 360
    SHARES

  • images
    पिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक तथा सफल व्यवसायी श्याम श्रेष्ठ सम्मानित

    काठमाडौं । पिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक तथा सफल व्यवसायी श्याम श्रेष्ठ सम्मानित भएका छन् ।

    images
    images
    images

    बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच श्रेष्ठलाई सम्मान गर्नु भएको हो।

    बिगत लामो समयदेखि कुकिङ्ग साथै हस्पिटालिटी क्षेत्रमा रहेर आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै सामाजिक कार्यमा समेत सक्रिय सम्मानित श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय उद्यमी अभियन्ता पनि हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ