Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

युवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण


ग्लोबल पाना
शनिबार, साउन ५ २०८१
  • 400
    SHARES

  • images
    युवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण

    त्रिशूली । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको युवा संगठन नेपाल नुवाकोट जिल्ला समितिले वृक्षारोपण तथा किसानलाई निःशुल्क बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनको जिल्ला कमिटीको आयोजनामा शुक्रबार बिदुर नगरपालिका वार्ड न .१३ मा बाजागाजा सहित विभिन्न प्रजातिका फलफूल, कफि लगाएतका बिरुवा हरु रोपिएको थियो ।

    images
    images
    images

    प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी आर पि सी ले कफी फलफूल तथा बोट बिरुवा रोप्ने पार्टीको निति नै रहेकोेले निति तथा योजना रहेकोले जैविक बिविधताको संरक्षण गर्दै पर्याबरणिय सुन्दरताका लागि बृक्षारोपण गरिएकोमा धन्यवाद दिनुभयो ।

    कार्यक्रमको बिशेष अतिथि युवा संगठन नेपालका केन्द्रिय सचीवलय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज क.जीवन सी ले बृक्षारोपण कार्य जनवायु परिवर्तनको बढ्दो जोखिमलाई कम गर्नका लागि हाम्रो जस्तो देशको श्रोत र साधानले भ्याउने कार्यक्रम रहेको भन्दैयुवाले गरेको रचनात्मक कार्यले सबैलाई सन्देश दिएको यसलाई समृद्धिसँग जोडेर लैजान जरुरी भएको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ