काठमाडौं । नालापानी को नया ट्रेलर सार्वजनिक श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै छ । याे ईतिहास लाई जस्ताको त्यस्तै चलचित्र मा उतारिएको एतिहासिक चलचित्र थियो तर विद्यार्थीहरु माज लछित यो प्रदर्सन हुन गैरहेको र शिक्षा क्षेत्रका सस्था तथा स्कुल कलेजले श्रावण २५ गते चाहिँ उपयुक्त समय हुने सल्लाह दिएकाले तथा बितरक समेतले २५ गते उपयुक्त सुझाव दिएका कारण श्रावण १८ लाई तोकिएको नालापानी रिलिज अब श्रावण २५ लाई फाइनल गरिएको जानकारी लेखक निर्माता निर्देशक रिमेश अधिकारी ले पुष्टि गरेका थिए ।
आज चलचित्रको ट्रेलर बुढासुब्बा डिजिटल मार्फत श्रावण २५ मा देशभर प्रदर्सन हुने जानकारी सहित ट्रेलर रिलिज गरिए सगै चलचित्र को प्रचार प्रसार तिब्र पारिने समेत निर्देशक रिमेशले बताएका छन ।
चलचित्र नालापानी सम्पुर्ण नेपालीहरुको विरताको गाथा र गर्व गर्ने ईतिहास हो यो चलचित्रले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बडाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ लामो समय र ठूलो लगानी खर्चिएको छ ।
यो चलचित्र बनाउनुको एउटै उदेश्य ईतिहास दस्ताबेजिकरण गरेर आउदा भाबी पुस्तालाइ ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने निर्देशक रिमेशले बताए चलचित्र नालापानी रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा लि वीर गोर्खाली फिल्मस गंगानारायण फिल्मस र बिजिबी इन्टरटेन्टमेन्ट को ब्यानरका निर्वाण भएको हो, भने स निर्माता गणेश कार्की कार्यकारी निर्माता घनेन्द्र थपलिया यसुसियड निर्माता सपन थापा र निर्माता मनोज शाक्य हुन ।
चलचित्रमा अर्जुन जंग शाही सन्तोष पन्त देशभक्त खनाल दयाराम दाहाल पुजना प्रधान मनोज शाक्य विशाल पहारी अचुत गजुरेल हिक्मत थपलिया जनक बर्तौला सरिता राजोपाध्याय गित बिष्ट साहिना भट्टराई गिता अधिकारी सुवास गजुरेल सुवर्ण थापा लगायत धेरै कलाकारहरुको अभिनय रहेको चलचित्र नालापानी को छायांकन रामशरण उप्रेती फाइट रोशन श्रेष्ठ नृत्य कबिराज गहतराज भिएफएक्स अचुत गजुरेल सम्पादक बिपिन मल्ल लेखन रिमेश अधिकारी/कृष्ण आचार्य र निर्माता /निर्देशक रिमेश अधिकारी रहेका छन ।
हेर्नुहाेस् भिडियाेमा :
.gif)




 x 450 (H) Global Pana.jpeg)


