Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका म​हिलाह​रु संग म​नायो प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस 


ग्लोबल पाना
बिहीबार , साउन २४ २०८१
  • 565
    SHARES

  • images
    रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका म​हिलाह​रु संग म​नायो प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस 

    काठ​माडौं । रोटरी क्लब अफ  ज्ञानेश्वरले प्रसुतीगृहका म​हिलाह​रु संग प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस म​नाएको छ​ । क्ल​ब​ले  काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहका महिलाहरुसंग य​स​ दिव​स​ मनाएको हो ।

    images
    images
    images

    दिवसका अव​स​र​मा प्रसुतीगृहका ४० जना महिलाहरुलाई झोला र मातृत्व सुरक्षा सम्वन्धी सामाग्रीहरु पनि वितरण गरिएको छ ।  प्रजनन स्वास्थ्य सम्वन्धी अधिकारबारे सचेतना जगाउँदै वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाईएको रोटरी क्लव ज्ञानेश्वरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    रोटरी क्लवकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले मातृत्व सुधार सम्वन्धी सामाग्री सहयोग गर्नुभयो । वर्ल्ड ब्रेस्ट फिडिङ दिवस  प्रसुतीगृहका आमाहरुसंग मनाउन पाउँदा खुसी लागेको  अध्यक्ष  रोटेरियन निलम योञ्जनले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ