Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पोखरामा बिवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प


ग्लोबल पाना
मंगलबार, साउन २९ २०८१
  • 354
    SHARES

  • images
    पोखरामा बिवाइडीको तीनदिने एक्सचेन्ज क्याम्प

    पाेखरा । चिनियाँ विद्युतीय अटो ब्रान्ड बिवाइडीले ‘एक्सचेन्ज क्याम्प’ पाेखरामा सञ्चालन गरेको छ। नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स ईंकको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो।

    images
    images
    images

    पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म तीनदिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ। एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन खरिद गर्ने ग्राहकले ८.५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्स पाउनेछन्।

    यस्तै, १ वर्षको निःशुल्क बिमा, पुरानो गाडी एक्सचेन्ज सुविधा, ७ किलोवाटसम्मको निशुःल्क चार्जर र भेइकल टू लोड पनि निःशुल्क उपलब्ध हुने पल्गइन अटो मोबाइल्सका म्यानेजर कमल बरालले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ