Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा मार्फत छैंठौं कार्यसमिति गठन


ग्लोबल पाना
मंगलबार, असोज १५ २०८१
  • 305
    SHARES

  • images
    नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा मार्फत छैंठौं कार्यसमिति गठन

    काठमाडौं, १५ असोज  । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनले सोमबार दिउँसो काठमाडौंकोनक्सालमा आफ्नो १५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त सभा मार्फत निम्न व्यक्तिहरूलाई चयन गरी छैंठौं कार्यसमिति गठन गरिएको छ :
    कार्यसमिति सदस्यहरूः

    images
    images
    images

     अध्यक्षः रामेन्द्र रायमाझी (एनआईसी एशिया क्यापिटल लिमिटेड)
     उपाध्यक्षः मनिस नारायण जोशी (नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड)
     महासचिवः निर्मल भट्टराई (गरिमा क्यापिटल लिमिटेड)
     कोषाध्यक्षः शिवान्त ब. पाडें (एनआइएमबी एस क्यापिटल लिमिटेड)


    सदस्यहरूः
     सन्दीप कार्की (सिद्धार्थ क्यापिटल लिमिटेड)
     लेखनाथ पोखरेल (नेपाल एसबीआई मर्चेन्ट बैंकिब लिमिटेड)
     पुष्पा शर्मा (कुमारी क्यापिटल लिमिटेड)


    विभिन्न मर्चेन्ट बैंकिबका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिबको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्। उक्त समितिकोमुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।

    उक्त सभाकोनिर्वाचन प्रक्रिया सकारात्मक र सहकार्यपूणर् वातावरणमा सम्पन्न भएको थियोजसले संघको एकता र भविष्यप्रतिको साझा दृष्टिकोणलाई झल्काएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवालाहरू र नियामक निकायहरूसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ