Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बजाजले ल्यायो मोटरसाईकल साटा-साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ


ग्लोबल पाना
शुक्रबार, कात्तिक ९ २०८१
  • 362
    SHARES

  • images
    बजाजले ल्यायो मोटरसाईकल साटा-साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

    काठमाडौं, ८ कार्तिक । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा-साटको आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा-साट गर्न सकिन्छ ।

    images
    images
    images

    हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो “बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।”

    भण्डै ८० भन्दा धेरैदेशमा लोकप्रियता हासिल गरेकोबजाज मोटरसाइकलको योसाटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएकोछ । यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ