Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गायिका पुर्णिमा लामाले ल्याइन ‘पुरानो घाउ’


ग्लोबल पाना
सोमबार, कात्तिक १२ २०८१
  • 744
    SHARES

  • images
    गायिका पुर्णिमा लामाले ल्याइन ‘पुरानो घाउ’

    काठमाडौं। गायिका पुर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन् । धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुणर्िमा लामा स्वयम फिचर्ड छिन् ।

    images
    images
    images

    भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका  छन् । प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ