Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बरिष्ठ ब्युटिशियन महराद्वारा रंगशाला स्पोर्ट्स लाउन्जको औपचारिक उद्घाटन


ग्लोबल पाना
आइतबार, मंसिर ९ २०८१
  • 345
    SHARES

  • images
    बरिष्ठ ब्युटिशियन  महराद्वारा  रंगशाला स्पोर्ट्स लाउन्जको औपचारिक उद्घाटन

    काठमाडौं । उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महराले रंगशाला स्पोर्ट्स लाउन्जको औपचारिक उद्घाटन गरेकी छन् ।

    images
    images
    images

    काँडाघारी बिरेन्द्रचोकको अर्जुन कम्प्लेक्समा संचालनमा आएको रंगशाला स्पोर्ट्स लाउन्जको शुक्रबार महराको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी,सञ्चारकर्मी, र अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।

    रेस्टुरेन्टले नेपाली परम्परागत परिकारहरू र अन्तर्राष्ट्रिय स्वादको विशेष संयोजन प्रस्तुत गर्ने योजना बनाएको छ। बरिष्ठ सौन्दर्यविद् महराले उद्घाटन समारोहमा रंगशाला स्पोर्ट्स लाउन्जको पारिवारिक वातावरण,सेवा, र व्यञ्जनहरूको प्रशंसा गर्दै व्यवसायिक क्षेत्रलाई अझ नयाँ उचाइमा पुर्‍याउन शुभकामना व्यक्त गरिन्।

    कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिले थप मनोरञ्जनात्मक बनाएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ