Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बालकृष्णको ‘चपुर घुम्न जाउँ’ गीत सार्वजनिक (भिडियो)


ग्लोबल पाना
मंगलबार, मंसिर ११ २०८१
  • 329
    SHARES

  • images
    बालकृष्णको ‘चपुर घुम्न जाउँ’ गीत सार्वजनिक (भिडियो)

    रौतहट । बालकृष्ण सापकोटाले ‘चपुर घुम्न जाउँ’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। गृहनगर चन्द्रपुरको ऐतिहासिक महत्त्व दर्साएर तयार पारिएको गीतको म्युजिक भिडियो सापकोटाले रविराज शाह अफिसिय युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

    images
    images
    images

    चन्द्रपुरको प्रचारप्रसारका लागि लेखिएको गीतमा रविराज शाह र मेलिना राईको स्वर छ। म्युजिक भिडियोमा चन्द्रपुरका ऐतिहासिक, सांस्कृति, धार्मिक र पर्यटकीय स्थल कैद गरिएका छन्।

    भिडियोको कन्सेप्ट स्वयं गीतकार सापकोटाको हो। भिडियोको निर्देशन देवेन्द्र कुशवाहले गरेका हुन्। गीतमा कम्पोज गायक शाहकै रहेको छ।

    पूर्व-पश्चिम राजमार्गसँग जोडिएको मधेस प्रदेशको रौतहट जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुरको आन्तरिक पर्यटन प्रर्द्धन गर्ने उद्देश्य साथ गीत निर्माण गरिएको गीतकार सापकोटाले जनाए।

    हेर्नुहोस् भिडियोमा :

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ