Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

किशोरावस्थाकाले प्रयोग गर्न नमिल्ने गरी ब्युटी फिल्टर बन्द गर्दै टिकटक


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 229
    SHARES

  • images
    किशोरावस्थाकाले प्रयोग गर्न नमिल्ने गरी ब्युटी फिल्टर बन्द गर्दै टिकटक

    काठमाडौं । टिकटकले किशोरावस्थाका युवा-युवतीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। १८ वर्षभन्दा कम उमेरका युवा-युवतीले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्न सक्ने फिल्टरमा टिकटकले प्रतिबन्ध लगाउने भएको हो।

    images
    images
    images

    वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरले किशोरकिशोरी आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेको भन्दै टिकटकले उक्त फिचरमा प्रतिबन्ध लगाउने निणर्य गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ