Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अञ्जना र नाजिरलाई खेलाउँदै पुष्पन प्रधानले ल्याए नयाँ गीत (भिडियो)


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 271
    SHARES

  • images
    अञ्जना र नाजिरलाई खेलाउँदै पुष्पन प्रधानले ल्याए नयाँ गीत (भिडियो)

    काठमाडौं। लोकप्रियताको शिखर चुम्दै गरेका गायक पुष्पन प्रधानले नयाँ गीत निकालेका छन्। पूणर्बहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराईली र अभिनेता नाजिर हुसेनलाई खेलाउँदै पुष्पनले नयाँ गीत निकालेका हुन्। उनको नयाँ गीत जि टू वान डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो।

    images
    images
    images

    गीतको भिडियोलाई जि टू वानका प्रमुख समेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन्। बन्धकी शीर्षक दिइएको गीतलाई रोमान्टिक जनरामा तयार गरिएको छ जसमा शब्द,संगीत र गायन पुष्पन प्रधानले एकल रुपमा गरेका छन्।

    “बन्धकी“ सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ, र यो प्रशंसकहरू र नयाँ श्रोताहरू बीच समान रूपमा मनपर्ने हुने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ