Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सोफा उत्पादक संघ नेपालले द्वारा सल्लाहकार मनोनित


ग्लोबल पाना
शनिबार, पुस १३ २०८१
  • 471
    SHARES

  • images
    सोफा उत्पादक संघ नेपालले द्वारा  सल्लाहकार  मनोनित

    काठमाडौं । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक संघ नेपालले सल्लाहकार चयन गरिएको छ ।

    images
    images
    images

    संघको पौष ६ गते शनिबार अध्यक्ष तारालाल धरेलको अध्यक्षतामा बसेको दोस्रो कार्य समिति बैठकले सल्लाहकारमा मनोनित गरेको हो।

    जसअन्तर्गत सल्लाहकारहरूमा तारानाथ देवकोटा, रबिलाल धरेल र कानुनी सल्लाहकारमा ठाकुर रमण आचार्यलाई चयन गरेको अध्यक्ष धरेलले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ