काठमाडौं। देशभरका सोफा उत्पादक व्यवसायीहरूको साझा संस्था सोफा उत्पादक संघ नेपालले तीन सल्लाहकार चयन गरेको छ।
संघको दोस्रो कार्यसमिति बैठक पौष ६ गते शनिबार अध्यक्ष तारालाल धरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले तारानाथ देवकोटा र रबिलाल धरेललाई सल्लाहकार तथा ठाकुर रमण आचार्यलाई कानुनी सल्लाहकारमा मनोनयन गरेको छ।
संघका अध्यक्ष धरेलले सल्लाहकारहरूको मनोनयनले संघको योजनामा सुदृढता ल्याउने विश्वास व्यक्त गरेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


