Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राेयल एलिनाज रेस्टुरेन्ट: आकाश देवकोटाद्वारा नयाँ स्वादको अनुभव


आइतबार, माघ ६ २०८१
  • 1,055
    SHARES

  • images
    राेयल एलिनाज रेस्टुरेन्ट: आकाश देवकोटाद्वारा नयाँ स्वादको अनुभव

    ललितपुर । ललितपुरमा रहेको राेयल एलिनाज रेस्टुरेन्टले नेपाली भोजन प्रेमीहरूको ध्यान आकर्षण गरेको छ। यो रेस्टुरेन्ट सन्चालक आकाश देवकोटाको परिकल्पना हो, जसले नेपाली खानाको अनुभवलाई नयाँ उचाइमा लैजाने लक्ष्य राखेका छन्।

    images
    images
    images

    ललितपुरको मुटुमा अवस्थित, राेयल एलिनाज रेस्टुरेन्टले नेपाली परम्परागत परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मको विशेष परिकारहरु प्रस्तुत गर्दछ। आधुनिक शैली र सांस्कृतिक झल्को मिश्रित सजावटले यो ठाउँलाई आरामदायी र आकर्षक बनाएको छ।

    रेष्टुरेन्ट सन्चालक देवकोटा भन्छन्, “राेयल एलिनाज केवल खानाको लागि मात्र होइन, परिवार र प्रियजनसँग समय बिताउन सुरक्षित र रमाइलो वातावरण बनाउन उद्देश्यले खाेलिएकाे रेष्टुरेन्ट हो। हाम्रो लक्ष्य हरेक उमेर समूहका ग्राहकलाई खुशी बनाउनुसँगै उनीहरूको सम्बन्ध थप प्रगाढ बनाउनु हो।”

    हामी ग्राहकलाई स्वाद मात्र होइन, स्मरणीय अनुभव प्रदान गर्ने प्रयासमा छौं। राेयल एलिनाज रेस्टुरेन्टले हरेक हप्ता विशेष पारिवारिक अफर र इभेन्टहरू पनि आयोजना गर्ने योजना बनाएका छाै देवकोटाले थपे ।

    छुट्टीका दिन वा विशेष अवसर मनाउन खोज्ने परिवारहरूका लागि, राेयल एलिनाज रेस्टुरेन्ट सहज र रमाइलो गन्तव्यको रूपमा चर्चामा आउने  गरेकाे देखिन्छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ