Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा


ग्लोबल पाना
बुधबार, माघ २३ २०८१
  • 172
    SHARES

  • images
    रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा

    काठमाडौं। थुनछेकका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।

    images
    images
    images

    जिल्ला अदालत चितवनको २ नम्बर इजलासमा अब लामिछानेको बयान सुरु हुने अदाललते जनाएको छ। बयानपछि थुनछेक बहस हुनेछ।

    सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि लामिछाने हिजो रातिनै चितवन पुगेका थिए। आज उनी १० बजेनै अदालत उपस्थित भएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ